Flash News ::
मुस्लिम युवा र समुह द्वारा गड़िमाई मन्दिर तोडफोड।
Posted By -Rakesh Kumar Raut
- ५ माघ २०८१,शनिबार Updated
- / 736 Read
हिन्दुहरुको प्रसिद्ध गढ़ीमाई मन्दिरमा मुस्लिम युवाहरू ले आक्रमण, तोडफोर , लुटपाट र चोरी समेत गरेको छ ।
नगरप्रमुख उपेन्द्र यादब को अनुसार मुस्लिम केटाहरु उग्रहुदै मन्दिर परिसर भित्र यो घटना घटाएको बताए , सङ्गै नगर प्रहरी लाई समेत कुटपिट गरेको छ।
सिसिटिभी फोटेज अनुसार दानपेटिका लुटेको टोडफोड गरेको प्रस्टै छ तर पनि प्रशासनले अहिले सम्म कसैलाई कार्बाही न गरेको हिन्दु पक्षको गुनासो छ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR