२३ जेष्ठ २०८३,शनिबार

जनकपुरधाममा शान्तिपूर्ण विरोध प्रदर्शन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

  • १६ चैत्र २०८२,सोमबार Updated
  • / 186 Read

जनकपुरधाममा शान्तिपूर्ण विरोध प्रदर्शन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

जनकपुरधाम । आज बेलुका ६ बजे जनकपुरधामको रामानन्द चोकमा हिन्दू सम्राट सेना नेपालद्वारा शान्तिपूर्ण विरोध प्रदर्शन तथा श्रद्धाञ्जली अर्पण कार्यक्रम सम्पन्न गरिएको छ। नेपालगञ्जमा एक हिन्दू युवतीलाई मुस्लिम युवाद्वारा जिन्दै जलाइएको भनिएको घटनाको विरोधमा उक्त कार्यक्रम आयोजना गरिएको हो।


 

कार्यक्रममा सहभागीहरूले दोषीमाथि कडा कारबाहीको माग गर्दै पीडितप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। साथै, घटनाप्रति आक्रोश जनाउँदै शान्तिपूर्ण रूपमा आफ्नो आवाज उठाएका थिए।


 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page