५ बैशाख २०८३,शनिबार

जनकपुरधामका समाजसेवी गणेश गुप्ता राप्रपा प्रवेश:

  • १३ मंसिर २०८१,बिहीबार Updated
  • / 452 Read

जनकपुरधामका समाजसेवी गणेश गुप्ता राप्रपा प्रवेश:

जनकपुरधाम को समाजसेवि मनोकामना सिद्ध हनुमान मन्दिर एवं काली मन्दिर निर्माण को अगुवा समेत सहि सक्नु भएको र दशरथ तलाब को वर्षौ देखि संरक्षण गर्दै आइ राख्नु भएको जनकपुरधाम को प्रतिष्ठित व्यक्ति जोगि प्रसाद साह (गणेश गुप्ता ) राष्ट्रिय प्रजातन्त्र पार्टी मा प्रवेश गर्नु भएको छ!

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page