५ बैशाख २०८३,शनिबार

बनेन अझै बिग्रिएको घडी

  • २१ आश्विन २०८१,सोमबार Updated
  • / 473 Read

बनेन अझै बिग्रिएको घडी

मधेस प्रदेशको राजधानी जनकपुरको विद्यापति चौक(मुरली चौक)को बीचमा रहेको घडी महीनौ देखी बिग्रीयको अवस्था छ।सो घण्टा घरमा चार तीर बाट देखीने चार ओटा घड़ी रहेता पनी कुनै घड़ीले सही समय नादियेको देखीयेको छ।चाडबाडको बेला घड़ी बनाउला भनेर स्थानिएहरु कुरे तर पनी कसैको ध्यानआकर्षण नभयको स्थानीयको गुनासो रहेको छ।सर्वसाधारण देखी VIP हरु हवाईमार्ग बाट जनकपुर छिरने मुख्य चौक पनी यही चौक हो।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page