११ श्रावण २०८३,सोमबार

आमिर र सलमान ले गराए गोबिन्दा को करियर बर्बाद।

  • १४ कार्तिक २०८१,बुधबार Updated
  • / 631 Read

आमिर र सलमान ले गराए गोबिन्दा को करियर बर्बाद।

   आमिर,सलमाम ले गर्दा bollywood मा धेरै को करियर बिग्रेको समय समय मा सुन्न सकिन्छ।
 जस्को सिकार,बिबेक ओबराइ,अर्जित सिंह प्रत्येक्ष रुप मा सलमान बाट भएको छ। 
   त्यस्तै गोबिन्दा ले दिएको एक interview मा sandwitch भन्ने फिल्म केही "खान" सलमान र अमिर कै कारण release हुन बाट बन्चित भएको र नाम नै लिएर उनिहरु ले नै मेरो फिल्मी करियर बर्बाद भएको आरोप समेत लगाएको छ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page