Flash News ::
एक्सले माग्यो दर्ताको कागजात सरकारसँग
Posted By -Laxman Kumar Raut
- २० भाद्र २०८२,शुक्रबार Updated
- / 183 Read
२० भदौ, काठमाडौं । सामाजिक सञ्जाल एक्सले दर्ता गर्न आवश्यक कागजातबारे विववण मागेको छ ।
शुक्रबार एक्सले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग दर्ताका लागि चाहिने कागजातबारे विवरण माग्दै मेल पठाएको हो ।सरकारले सामाजिक सञ्जालहरू चल्न रोक लगाएसँगै अहिले यसको पक्ष र विपक्षमा विभिन्न बहसहरू भइरहेका छन् ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR