नेताहरू द्वारा बैधिक सनातन धर्मको अपमान?
- २३ कार्तिक २०८१,शुक्रबार Updated
- / 278 Read
मधेश मुक्ती को नारा लाउने ले राजेन्द्र महतो लाई महान पर्व छठ पुजा को समान्य ज्ञान् र पद्दती समेत थाहा न भएको देखियो।
छठ पुजा जलासय(नदि,पोखरी) भएको ठाउमा गर्नु पर्ने भएपनी नेपाल बाहिर बस्ने हिन्दुधर्मालम्बीहरु ले नेपाल जस्तो सहज न भएको ले बाध्यता स्वरुप कृतिम पोखरीमा मनाउने गरेको देखिन्छ ।

तर राजेन्द्र महतो ले काठमाडौं मै बसेर छठ पुजा को अपमान गरेको देखिन्छ, त्यस्तै रास्ट्रपति र उहाको श्रीमति ले छाला को जुत्ता लागाएर गौरी घाटमा पुजा अर्चना गरेको पनि देखिन्छ।
एसरी बारम्बार हिन्दु नेताहरु बाटै हिन्दु धर्म को अपमान किन हुदैछ भन्ने प्रश्न आम जनमानस मा छ। राजा हुदा एसरी कहिले नहुने र नेता ले हिन्दु धर्म लाई जान-अनजान मा बदनाम गर्न समेत पछि नपर्ने देखियो।

त्यसरी नै नेता हरु ले अरु धर्म को पर्व मा जादा त्यो धर्म को टोपी र पहिरन मागी मागी लगाउने तर हिन्दु धर्म लाई अपमान हुने काम गरिनै रहेको छन् ।।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR