११ श्रावण २०८३,सोमबार

के स्वतन्त्रको पल्ला कांग्रेसमा भारी?

  • २ मंसिर २०८१,आईतवार Updated
  • / 461 Read

के स्वतन्त्रको पल्ला कांग्रेसमा भारी?

धनुषाधाम नगरपालिका वडा न.१ मा उपनिर्बाचन हुन गईरहेको छ जसमा बिभिन्न पार्टी र स्वतंत्र गरी जम्मा २१ जनाले उम्मेदबारी दर्ता गराएको छ।सो छेत्र नेपाली कांग्रेसको बलियो पकड भएको देखिन्छ।अघिल्लो स्थानीय तहको निर्वाचनको परिणाम हेर्ने हो भने नगर प्रमुख,उपप्रमुख गरी ९ वाड मध्ये वार्ड १ गरी अन्य ३ मा पनि कांग्रेसले जीतेको थियो।वार्ड १ को बिश्वनाथ यादवको मृत्यु भएपछि सोही वार्डको लागि उपनिर्वाचन हूनगईरहेको छ ।कांग्रेसबाट अशोक कुमार मंडलले उम्मेदबारी दिएका छन।
पच्छिलो चुनाव देखी नै स्वतंत्र उम्मेदबारहरूको लहर चलेको बेला अहिले यो वार्ड १ को चुनावमा पनी जम्मा उम्मेदबारको ४२% स्वतंत्र उम्मेदबार रहेको छ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page