२३ जेष्ठ २०८३,शनिबार

जनकपुर बोल्ट्सको लोगो विवादमा, समर्थकहरुद्वारा लोगो परिवर्तन गर्न माग

  • १२ मंसिर २०८१,बुधबार Updated
  • / 503 Read

जनकपुर बोल्ट्सको लोगो विवादमा, समर्थकहरुद्वारा लोगो परिवर्तन गर्न माग

शनिवारबाट सुरु हुन लागेको फ्रेन्चाइचिज लिग एनपिलको मधेशबाट प्रतिनिधित्व गर्ने आयोजना हुन लागेको क्रीकेट जनकपुर बोल्ट विवादमा तानिएको छ। हिन्दु समर्थक युवाहरूले टिमका सरोकार वाला निकाय नै मधेश प्रदेश मा धार्मिक द्वन्द्व निम्त्याउन सकृय रहेको आरोप लगाएका छ्न । 
मस्जिद लाई जानकि मन्दिरको रूपमा प्रस्तुत गरेर, मुस्लिम र दिन्दु दुबै धर्म माथीको आक्रमन हो भन्ने युवाहरुको  दावी  छ।
हिन्दु सम्राट सेना लगायत का हिन्दुबादी सङ्गठन र युवाहरुले उक्त  लोगो परिबर्तन हुनुपर्ने माग गरेका  छन ।  बिदेशीको इसारामा तराइको ऐतिहासिक पहिचान बोकेको जानकी मन्दिरमाथी प्रहार गरी  द्वन्द फैलाउन  केही तत्वहरु सकृय रहेको युवाहरुको दावी  रहेको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page