Flash News ::
१० कि•मि सडक रुपनी-राजबिराज बिस्तार दुई बर्ष सम्म अधुरै।
Posted By -Rakesh Kumar Raut
- १ फाल्गुन २०८१,बिहीबार Updated
- / 587 Read
रुपनी-राजबिराज सडक खण्ड बिस्तार गर्ने क्रम लगभग २ बर्ष जति भयो । १० कि•मि दुरि सडक को काममा प्रगती न देखिए पछि स्थानिय जनता धुलो- प्रदुषण ,जाम,दुर्घटना लगायत को शिकार हुँदै आएको छ । काम मा रफतार लिएर आउन र काम समय मै सक्न स्थानिय जनता ले समय समय मा चक्का जाम गर्दै आएको छ, तर पनि सम्बन्धित निकाय र ठेकेदार को ध्यान पुग्न न सकेको स्थानिय को गुनासो छ। 
हाम्रो समाचार संकलन गर्ने क्रममा त्यहाँको अवस्था एकदमै दैनिय र कष्टकर देखिएको थियो । बाल-बच्चा ,वृद्ध-वृद्धा लाई स्वास प्रस्वासमा समस्या आउने समेत हाम्रो प्रतिनिधि सङ्ग को सम्बाद मा गुनासो आएको छ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR