Flash News ::
ठूलो क्षतिहुन बाट जोगियो:-प्रधानमन्त्री को स्वागत मा जादा झन्डै ठूलो क्षती हुन बाट दुई मन्त्री जोगिए।
Posted By -Rakesh Kumar Raut
- १४ श्रावण २०८२,मंगलवार Updated
- / 171 Read
ठूलो क्षतिहुन बाट जोगियो:-प्रधानमन्त्री को स्वागत मा जादा झन्डै ठूलो क्षती हुन बाट दुई मन्त्री जोगिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि चिसापानी जाँदै गर्दा सुदूरपश्चिमका भौतिकमन्त्री सुरेन्द्रबहादुर पाल र कानुनमन्त्री हीरा सार्की सवार दुई गाडी लम्कीमा एकआपसमा ठोक्किए। कैलाली प्रहरीले दिएको जानकारी अनुसार दुवै गाडी क्षतिग्रस्त भए पनि मन्त्रीसहित सबैको अवस्था सामान्य छ। प्रधानमन्त्री ओली कैलालीको जानकी गाउँपालिका–कटासेमा सम्पन्न जलविद्युत् आयोजनाको उद्घाटनका लागि पुगेका हुन्।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR