Flash News ::
राष्ट्रियसभाबाट निजामती विधेयक सर्वसम्मतले पारित
Posted By -Rakesh Kumar Raut
- १७ भाद्र २०८२,मंगलवार Updated
- / 191 Read
७ भदौ, काठमाडौं । संघीय निजामती विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ ।मंगलबार बसेको सभाको बैठकले विधेयक सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो ।१५ असारमा प्रतिनिधिसभाबाट पारित भएर गएको विधेयक मंगलबार राष्ट्रिय सभाले पनि पारित गरेको हो ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR