Flash News ::
बिपिन जोशीको अवस्था अझै अज्ञात
Posted By -लोक आवाज
- २३ आश्विन २०८१,बुधबार Updated
- / 447 Read
७ Oct २०२३ मा हमस ले १२०० इजरायलि सहित १० जना नेपाली लाई बन्धक बनाएर हत्या गरेको थियो जस्को एक बर्ष नाघी सक्दा पनि बिपिन जोशी को अवस्था अझै अग्यात छ, कार्बाही स्वरुप इजरायल ले हमास प्रमुख स्माइल हानिया लाई मारेको छ भने लगभग हमास को सबै नेता मारिएको छ।
धेरै नेपाली संघ संस्था ले हमास को पक्षमा माइतिघर मै प्ले कार्ड बोकेर पप्रदर्शन समेत गरे तर त्यो संस्थाहरु ले बिपिन को बारेमा चुइक्क बोलेको देखिएन।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR