१२ श्रावण २०८३,मंगलवार

पहोरा नगरपालिकामा मुस्लिम महिला मात्र किन सिफारिस?

  • १९ माघ २०८१,शनिबार Updated
  • / 365 Read

पहोरा नगरपालिकामा मुस्लिम महिला मात्र किन सिफारिस?

पहोरा नगरपालिकामा अहिले देखिएको बिबाद सतहमा आएको छ । कुल ६३ जना आबेदन मध्य २० जना मुस्लिम समुदाय कै महिला को UNICEF अन्तर्गत पहोरा नपा को आर्थिक सहयोग र नेपाल प्रजनन स्यहार केन्द्र(NFCC) को प्राबिधिक सहयोग मा वडा ३,४,५,७ र ८ मा रुपान्तरण कार्यक्रम सन्चालन गर्न कम्ती मा पनि २० जना चाहिने र पहिलो आबेदन मिति २०८१-०८-१७ मा प्रकाशित गरिएको र त्यस मध्य आबेदन गर्ने सबै ३० जना नै मुस्लिम समुदाय को रहेको थियो।

दोस्रो आबेदन आहावान मिति२०८१-१०-०७ मा गर्दा ३३ जना ले आबेदन दिदा ३३ को ३३ नै मुस्लिम समुदाय को थियो जस मध्य १२ जना छानिएको र जम्मा २० जना लाई सो कार्यक्रममा समाबेस गराउदा मुस्लिम महिला लाई मात्र गराएको भनेर मेयर शेख वकिल को चर्को बिरोध समाजिक सन्जाल मा भएको थियो।

 यो कुरा को सम्पूर्ण जानकारी सोही नपा मा कार्यरत  सुदामा राय यादब शिक्षा स्रोत विज्ञ जि संग फोन सम्पर्क गरि जानकारी  प्राप्त भयो।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page