११ श्रावण २०८३,सोमबार

रास्वपा सभापति लामिछानेको दोस्रो दिनको बयान सम्पन्न :

  • ६ कार्तिक २०८१,मंगलवार Updated
  • / 246 Read

रास्वपा सभापति लामिछानेको दोस्रो दिनको बयान सम्पन्न :

काठमाडौँ  कार्तिक ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको दोस्रो दिनको बयान सम्पन्न भएको छ । मंगलबार बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइएको थियो । रास्वपाका सभापति लामिछाने कार्तिक २ मा पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ परेका थिए । त्यसपछि आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका थिए ।  उनीविरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर  सहकारीको रकम अपचलन गरेको आरोप छ । बयानका क्रममा उनले सहकारी ठगीमा आफू संलग्न नरहेको जिकिर गरेको बताइएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page