११ श्रावण २०८३,सोमबार

सर्लाही : पोखरीमा डुबेको कार सशस्त्रले निकाल्यो

  • २० कार्तिक २०८१,मंगलवार Updated
  • / 232 Read

सर्लाही : पोखरीमा डुबेको कार सशस्त्रले निकाल्यो

काठमाडौँ कात्तिक २० । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ स्थित मियाखोरमा डुबेको कार सशस्त्र प्रहरीका गोताखोरले निकालेका छन् । पोखरीबाट लु .२ च ६७५८ नम्बरको कार निकालिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले बताए । उनले भने, ९ बजेर ४५ मिनेटमा पोखरीबाट कार निकालिएको छ । कार दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । बयलबासबाट महोत्तरीको गौशाला जाँदै गरेको कार दुर्घटना हुँदा मृत्यु हुनेमा चालक सुरेश महतो र कारमा सवार रामाकान्त ठाकुर छन् । 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page