११ श्रावण २०८३,सोमबार

नेपाल टेलिकमको सेवा केहीबेर अवरुद्ध :

  • २ मंसिर २०८१,आईतवार Updated
  • / 204 Read

नेपाल टेलिकमको सेवा केहीबेर अवरुद्ध :

काठमाडौँ मंसिर २ । नेपाल टेलिकमको टेलिफोन सेवा केही अवरुद्ध भएको छ । सेवा अवरुद्ध हुँदा जीएसएम मोबाइल सेवा तथा डेटा सेवाहरू चलेका थिएनन् । फोन नलाग्ने, अफ भन्ने लगायतका समस्या देखिएका थिए । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले प्राविधिक समस्याले केही मिनेट मात्रै सेवामा समस्या आएको बताए । उनले भने  थोरै समय समस्या देखिएको थियो । करिब ८–१० मिनेटपछि समाधान भइसकेको थियो ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page