Flash News ::
एक महिलाको मृत्यु : चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट
Posted By -Rakesh Kumar Raut
- ३ मंसिर २०८१,सोमबार Updated
- / 207 Read
काठमाडौँ मंसिर ३ । चितवनको नारायणगढबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेटले केहीबेर अघि पैदलयात्री महिलालाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सो स्थानमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट इन्सपेक्टर निरला भण्डारी नेतृत्वको टोली खटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट पनि डीएसपी ज्ञानकुमार महतोको कमान्डमा थप टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR