Flash News ::
सहकारी पीडित : आन्दोलनमा रास्वपाको ऐक्यबद्धता
Posted By -Rakesh Kumar Raut
- ४ मंसिर २०८१,मंगलवार Updated
- / 172 Read
काठमाडौं मङ्सिर ४ । सहकारी पीडितहरुले मंसिर ५ गतेदेखि गर्ने आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐक्यबद्धता जनाएको छ । कार्यवाहक महामन्त्री मनिष झाले विज्ञप्ति निकालेर सहकारी पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् । फितलो कानुन, भएको कानुनको इमान्दार कार्यान्वयन नहुनु र पटकपटक बचतकर्तालाई आश्वासनको भरमा अभियान असफल पार्न राज्य नै लाग्नाले सहकारी समस्याको समाधान नभएको रास्वपाको ठहर छ ।
हेर्नुहोस् विज्ञप्ति :
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR