Flash News ::
जिल्ला प्रशासन कार्यालय : महोत्तरीका नायब सुब्बा २० हजार घुससहित पक्राउ
Posted By -Rakesh Kumar Raut
- ७ मंसिर २०८१,शुक्रबार Updated
- / 208 Read
जनकपुरधाम मंसिर ७ । जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट एक कर्मचारी (२०) हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखामा कार्यरत नायब सुब्बा अशोक कुमार यादव छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई आज सेवाग्राहीबाट लिएको (२०) हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो । सवारी ज्यान मुद्दामा सवारी धनी पक्षले पीडितपक्षलाई दिने क्षतिपूर्ति तथा क्रिया खर्चबाट लिएको (२०) हजार रुपैयाँ घुससहित कार्यालयबाटै पक्राउ गरेको आयोगले जनाएको छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR