Flash News ::
मुद्दा नचल्ने निर्णय : कोशीका पूर्वमन्त्री लिलाबल्लभविरुद्ध
Posted By -Rakesh Kumar Raut
- १० मंसिर २०८१,सोमबार Updated
- / 218 Read
काठमाडौँ मंसिर १० । मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीमाथि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो । मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीमाथि काठमाडौं जिल्ला अदालतले मुद्दा नचलाउने निर्णय गरेको हो । नेकपा एमालेका प्रदेशसभा सदस्य समेत रहेका अधिकारीमाथि मुद्दा नचल्ने निर्णय भएको हो । अन्य ११ जनाविरुद्ध भने मुद्दा दर्ता हुने भएको हो ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR