५ बैशाख २०८३,शनिबार

भूटानका राजा–रानी आज काठमाडौं आउँदै, तीन घण्टा तीर्थाटन गरेर स्वदेश फर्किने ।

  • २१ मंसिर २०८१,शुक्रबार Updated
  • / 413 Read

भूटानका राजा–रानी आज काठमाडौं आउँदै, तीन घण्टा तीर्थाटन गरेर स्वदेश फर्किने ।

राजा–रानी आज काठमाडौं आउँदै, तीन घण्टा तीर्थाटन गरेर स्वदेश फर्किने ।

भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक र रानी जेट्सुन पेमा वाङ्चुक निजी भ्रमणको सिलसिलामा आज नेपाल आउँदैछन् ।

उहाहरु भारत भ्रमण सकेर फर्कने क्रममा काठमाडौं आउन लागेका हुन् । काठमाडौंमा उनीहरूले तीनदेखि चार घण्टा बिताउने कार्यक्रम छ । 
बौद्ध र स्वम्भु को दर्शन गर्ने कार्यक्रम रहेको छ।

भुटानका राजा–रानी शुक्रबार बिहान साढे ९ बजेतिर काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

अहिलेसम्म कुनै राजनीतिक भेटवार्ताको कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।  

केही महिना अगाडि नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणको सिलसिलामा भुटान पुगेका थिए । भुटानका राजा–रानीले उक्त समयमा पूर्वराजा ज्ञानेन्द्रलाई उच्च सम्मान दिएका थिए ,भने यो भ्रमण को समय छोटो भएको ले नेपाली राजपरिवार बाट तेस्तो कुन्नै उच्चसम्मान को कार्यक्रम न रहेको बताउनु भयो।।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page