११ श्रावण २०८३,सोमबार

मंगलबार सार्वजनिक बिदा :कीर्तिपुर

  • २४ मंसिर २०८१,सोमबार Updated
  • / 213 Read

मंगलबार सार्वजनिक बिदा :कीर्तिपुर

काठमाडौं मंसिर २४ । मंगलबारको दिन कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने गर्दछ । त्यसकै अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । नगरपालिकाको आइतबार बसेको २३ गतेको बैठकले मंगलबार नगरपालिकामा बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page