११ श्रावण २०८३,सोमबार

सुनको मूल्य : २२ सयले घट्यो

  • ३० मंसिर २०८१,आईतवार Updated
  • / 246 Read

सुनको मूल्य : २२ सयले घट्यो

काठमाडौं मंसिर ३० । बजारमा आज सुन चाँदीको भाउ २ हजार २ सयले घटेको छ । शुक्रबार एक लाख ५३ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ५ दिन यताकै कम मुल्यमा झरेको हो । यस्तै बजारमा आज चाँदीको मुल्य पनि घटेको छ । शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २० रुपैयाँ घटेर कारोबार भइरहेको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page