११ श्रावण २०८३,सोमबार

नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य : यू-१९ महिला एसिया कप

  • २ पुष २०८१,मंगलवार Updated
  • / 253 Read

नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य : यू-१९ महिला एसिया कप

काठमाडौं पुस २ । मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा मंगलबार नेपालले भारतसँग खेलिरहेको छ । मलेसियाको वायुमास ओभलमा भइरहेको खेलमा नेेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनायो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन् भने एलिसाकुमारी यादवले अविजित रहँदै २० रन बनाइन् । भारतका लागि परुनिका सिसोडियाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिइन् । नेपालले सोमबार भएको पहिलो खेलमा पाकिस्तानलाई हराउँदै सुपर फोरमा स्थान बनाइसकेको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page