१२ श्रावण २०८३,मंगलवार

भारत One Nation one election तर्फ लम्कदै।

  • ४ पुष २०८१,बिहीबार Updated
  • / 583 Read

भारत One Nation one election तर्फ लम्कदै।

     एक देश एक चुनाब बिल लोकसभा मा पेश भए सङ्गै बिपक्षीद यस्को बिरोधमा उत्रेको छ,लोकसभामा पेस भए सङ्गै यो निल jpc(joint parliament committee) मा छलफल पश्चात अनि बल्ल संसदबाट मात्र पास हुने व्यवस्था रहेको भारतिय सन्चार माध्यमहरु ले जनाएको छ।
 यो चुनाबी व्यवस्था विश्वको अमेरिका, स्वेडेन,बेल्जियम,जापान,फिलिपिन्स  लगायत को देश मा लागू छ।
त्यस्तै लोकसभा मा बिल को पक्षमा  २६९ मत खसेको थियो भने विपक्ष मा १७५ मत खसेको थियो। one nation one election लागू भए पछि भारत मा ग्राम पन्चयात, नगरपालिका, बिधानसभा लगायत को चुनाब एउटै ballet paper मा हुने छ,यो लागू भए पश्चात् अर् बौपैसा को बचत सङ्गै जनशक्ती को पनि बचत हुने छ र देश सधै चुनाब मा होमिनु न पर्ने सत्ता पक्ष को नेता ले बताएको छन,नेताहरु स्वतन्त्र भएर पाँच बर्ष काम गर्ने बर्सै भर चुनाब को चिन्ता न हुने बताए।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page