११ श्रावण २०८३,सोमबार

अदालत रविलाई उपस्थित गराइयो :

  • ७ पुष २०८१,आईतवार Updated
  • / 236 Read

अदालत रविलाई उपस्थित गराइयो :

काठमाडौं  पुस ७ । सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । उनीविरुद्ध आज मुद्दा दर्ता गर्ने तयारी भइरहेकाले उनलाई अदालतमा उपस्थित गराइएको हो । जिल्ला अदालत कास्की स्रोतले रविलाई उपस्थित गराइए पनि अभियोजनपत्र प्राप्त नभइसकेको जनाएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page