११ श्रावण २०८३,सोमबार

एनपीएलमा उच्छृङ्खल व्यवहार देखाउनेमाथि कारबाही गर्न सांसद यादवको माग :

  • ८ पुष २०८१,सोमबार Updated
  • / 199 Read

एनपीएलमा उच्छृङ्खल व्यवहार देखाउनेमाथि कारबाही गर्न सांसद यादवको माग :

काठमाडौँ  पुस  ८ । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले नेपाल प्रिमियर लिग (एनपीएल)मा उच्छृङ्खल  व्यवहार देखाउनेमाथि कारबाही गर्न माग गरेका छन् । सोमबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले एनपीएलमा उच्छृङ्खल व्यवहार देखाउनेमाथि कारबाही गर्न सरकारसँग माग गरेका हुन् । उनले भने, ‘एनपीएल खेलको बिचमा उच्छृङ्खल  व्यवहार  भयो । कुटपिट भयो । यो संविधानको हितमा भएन । नराम्रो घटना भयो । सांसद यादवले दोषीमाथि कारबाही गर्नका लागि सरकारलाई समितिले ध्यानाकर्षण गराउनुपर्ने बताए ।  

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page