११ श्रावण २०८३,सोमबार

बलात्कार र डाँका मुद्दामा ११ वर्ष कैद सुनाइएका व्यक्ति पक्राउ :

  • १८ पुष २०८१,बिहीबार Updated
  • / 193 Read

बलात्कार र डाँका मुद्दामा ११ वर्ष कैद सुनाइएका व्यक्ति पक्राउ :

काठमाडौं १८ पुस । पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका-४ का ३८ वर्षीय विकास मल्ल छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले पक्राउ गरेकोहो । उनलाई १५ फागुन २०७५ मा कपिलवस्तु जिल्ला अदालतले ११ वर्षको कैद सजाय सुनाएको कपिलवस्तुका एसपी निरन्जनदत्त भट्टले बताए । कैद भुक्तानका लागि अदालत उपस्थित गराएर उनलाई कपिलवस्तु कारागार चलान गरिएको उनले बताए ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page