Flash News ::
निजामती सेवामा एउटा आधिकारिक ट्रेड युनियन राखे हुन्छ : लोकसेवा आयोगको प्रस्ताव
Posted By -Rakesh Kumar Raut
- १९ पुष २०८१,शुक्रबार Updated
- / 215 Read
काठमाडौं पुस १९। लोकसेवा आयोगले निजामती सेवामा एउटा आधिकारिक ट्रेड युनियन राख्दा हुने प्रस्ताव राखेको छ । शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो प्रस्ताव राखेका हुन् । आयोगको तर्फबाट समितिको बैठकमा संघीय निजामती सेवा विधेयकमाथि सुझाव राख्ने क्रममा अध्यक्ष रेग्मीले एउटा आधिकारिक ट्रेड युनियन राख्दा हुने बताएका हुन । एक मात्र आधिकारिक ट्रेड युनियनमा केन्द्रित गरिनुपर्छ, अध्यक्ष रेग्मीको प्रस्ताव छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR