१२ श्रावण २०८३,मंगलवार

एमाले केन्द्रीय समिति बैठक जारी :

  • २२ पुष २०८१,सोमबार Updated
  • / 207 Read

एमाले केन्द्रीय समिति बैठक जारी :

काठमाडौं पुस २२ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखिरहेका छन् । आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक र महासचिव शंकर पोखरेलले पेस गरेको सांगठनिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखिरहेका हुन् । प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । बाँकीले आज धारणा राखेपछि निष्कर्ष प्रस्तुत गरिने एमाले नेताहरुले बताएका छन् ।
 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page