११ श्रावण २०८३,सोमबार

पुलिस विरुद्ध ब्याटिङ गर्दै मधेश प्रदेश : जय ट्रफी मेन्स एलिट कप,

  • २४ पुष २०८१,बुधबार Updated
  • / 180 Read

पुलिस विरुद्ध ब्याटिङ गर्दै मधेश प्रदेश : जय ट्रफी मेन्स एलिट कप,

काठमाडौं पुस २४। जय ट्रफी मेन्स एलिट कप अन्तर्गत आज नेपाल पुलिस क्लब र मधेश प्रदेशबीचको खेल पर्सास्थित वीरगन्जमा सुरु भएको छ । नारायणी रंगशालमा मधेश प्रदेशले पहिले ब्याटिङ गरिरहेको छ ।
नेपाल पुलिस क्लबले टस जितेर बलिङ रोज्दै मधेशलाई ब्याटिङको निम्तो दिएको थियो । मधेश चार ओभरमा विना क्षत्री २० रन बनाएर खेलिरहेको छ । दुवै आफ्नो दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा मधेश र बागमती प्रदेश तथा पुलिस र त्रिभुवन आर्मीसँगको खेल बराबरीमा सकिएको थियो ।
यस्तो छ दुवै टोलीको पहिलो रोजाईँ:

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page