५ बैशाख २०८३,शनिबार

भरतपुर र भैरहवाको उडान अवरुद्ध : सिमरा

  • २४ पुष २०८१,बुधबार Updated
  • / 201 Read

भरतपुर र भैरहवाको उडान अवरुद्ध : सिमरा

काठमाडौं पुस २४। पर्याप्त भिजिबिलिटी नहुँदा सिमरा, भरतपुर र भैरहवाको उडान तालिका प्रभावित भएको छ ।  बाक्लो हुस्सु लागेका कारण यी विमानस्थलमा उडान तथा अवतरण हुन केही समय लाग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । तराई क्षेत्रका अन्य विमानस्थल भने खुलेका छन् । नेपालगञ्ज, सुर्खेत, विराटनगर लगायत विमानस्थलमा बिहान ८ बजेदेखि नियमित रुपमा उडान, अवतरण भइरहेको छ । 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page