११ श्रावण २०८३,सोमबार

चाँदीको मूल्य पनि वृद्धि,सुन तोलामा १२०० बढ्यो

  • ३ माघ २०८१,बिहीबार Updated
  • / 221 Read

चाँदीको मूल्य पनि वृद्धि,सुन तोलामा १२०० बढ्यो

काठमाडौं माघ ३। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तोलाको एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । बुधबारको तुलनामा तोलाको ५० रुपैयाँले बढेको हो । बुधबार १८३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलाको १८८० रुपैयाँ कायम भएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page