११ श्रावण २०८३,सोमबार

हत्याको आशंका : महोत्तरीमा अर्धनग्न अवस्थामा भेटियो युवकको शव

  • ८ माघ २०८१,मंगलवार Updated
  • / 235 Read

हत्याको आशंका : महोत्तरीमा अर्धनग्न अवस्थामा भेटियो युवकको शव

काठमाडौं माघ ८। महोत्तरीमा एक युवकको शव अर्धनग्न अवस्थामा फेला परेको छ । महोत्तरीको सोनमा गाउँपालिका– २ बस्ती छेउमा स्थानीय पूर्वगाविस अध्यक्ष गोकुल यादवका २९ वर्षीय छोरा ज्ञानेन्द्र भनिने ज्ञानु यादव रहेको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नन्दकुमार चौहानका अनुसार आज बिहान शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थिए । घटनास्थलमा तालिम प्राप्त कुकुर टोलीसमेत ल्याएर अनुसन्धान अगाडि बढाएको छ । घटना र शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page