११ श्रावण २०८३,सोमबार

२६ जनाको मृत्यु : सडक दुर्घटनाका कारण धनुषामा छ महिनामा,

  • १० माघ २०८१,बिहीबार Updated
  • / 216 Read

२६ जनाको मृत्यु : सडक दुर्घटनाका कारण धनुषामा छ महिनामा,

जनकपुरधाम माघ १०। बितेका छ महिनामा सडक दुर्घटनामा परी धनुषामा २६ जनाको मृत्यु भएको छ ।  जिल्ला ट्राफिक कार्यालयका अनुसार उक्त अवधिमा भएका पाँच सय छ दुर्घटनामा २६ जनाको मृत्यु भएको हो । अघिल्लो वर्षको सोही अवधिमा पाँच सय ९८ दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका थिए । गत आवको सोही अवधिमा १४ हजार दुई सय ३६ सवारीसाधनबाट रु एक करोड छ लाख ५४ हजार पाँच सय राजस्व सङ्कलन भएको थियो । उक्त कार्यालयले समीक्षा अवधिकमा ट्राफिक नियम उल्लङ्घन गरेका १२ हजार पाँच सय ९३ सवारीसाधनका सञ्चालकबाट रु ९७ लाख ५८ हजार पाँच सय राजस्व सङ्कलन भएको जनाएको छ । 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page