११ श्रावण २०८३,सोमबार

Social Media मा के गरे कति सजाय हुने?

  • १५ माघ २०८१,मंगलवार Updated
  • / 245 Read

Social Media मा के गरे कति सजाय हुने?

कसैलाई Troll गर्ने जस्ता काम गरे ५ लाखसम्म जरिवाना हुने।
    •    कसैलाई Scam गरे १५ लाख जरिवाना अथवा ३ वर्ष कैद वा दुबै सजाय हुने।
    •    कसैको Fake ID बनाएर चलाए ५ वर्ष कैद अनि १५ लाख जरिवाना वा दुबै सजाय हुने।
    •    कसैलाई झूठा आरोप तथा धम्की दिने जस्ता काम गरे ३ वर्ष कैद अथवा ५ लाख जरिवाना वा दुबै सजाय हुने।
    •    कसैको Personal Photo/Video/Audio सार्वजनिक गरे ३ वर्ष कैद वा १५ लाख जरिवाना अथवा दुबै सजाय हुने।
    •    कसैको Deep Fake Video सार्वजनिक गरे २ वर्ष कैद वा ३ लाख जरिवाना वा दुबै सजाय हुने।
    •    बिना Register Social Media चलाए २५ लाखसम्म जरिवाना हुने।
    •    कसैले कानुन विपरित गरेको Post अरुले Post, Share, Like, React, Live, Subscribe, Comment, Tag, #Tag वा Mention गर्न समेत गर्न नपाउने भएको छ।



 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page