Flash News ::
छैन कार्यसूचीमा अध्यादेश : प्रतिनिधि सभाको बैठक बस्दै,
Posted By -Rakesh Kumar Raut
- २५ माघ २०८१,शुक्रबार Updated
- / 221 Read
काठमाडौं माघ २५ । प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहीबार दैनिक कार्यसूचीमा परेर पनि अगाडि बढ्न नसकेको अध्यादेश सम्बन्धी कार्य शुक्रबारको सम्भावित कार्यसूचीमा छैन । अन्तर्राष्ट्रिय श्रम मापदण्डको संयन्त्रहरू सम्बन्धी प्रतिवेदन पेश गर्ने पनि सम्भावित कार्यसूची छ । दिउँसो १ बजे बस्ने बैठकमा ‘विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेश हुनेछ । यस्तै, विधायन विधेयक पारित गर्ने कार्यसूची छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR