११ श्रावण २०८३,सोमबार

शंखरापुरको जङ्गलमा चितुवा मृत फेला ;

  • २८ माघ २०८१,सोमबार Updated
  • / 170 Read

शंखरापुरको जङ्गलमा चितुवा मृत फेला ;

काठमाडौं माघ २८। शंखरापुर नगरपालिका–८ स्थित जङ्गलमा चितुवा मृत अवस्थामा भेटिएको छ । कालिका देवी सामुदायिक वनमा चितुवा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए । सडेगलेको अवस्थामा चितुवा फेला परेको हो । घटनाबारे इलाका बन कार्यालय साँखु र प्रहरी प्रभाग साँखुको टोलीले अनुसन्धान गरिरहेको छ । 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page