Flash News ::
चाबहिलमा एक युवकको हत्या ;
Posted By -Rakesh Kumar Raut
- २८ माघ २०८१,सोमबार Updated
- / 175 Read
काठमाडौं माघ २८। चाबहिलको कुमारीगाल भन्ने ठाउँमा सोमबार बिहान दुई समूहबीच झडप हुँदा एक जनाको हत्या भएको प्रहरी स्रोतले जानकारी दिएको छ । यद्यपि पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन । प्रहरीका एक अधिकृत अनुसार घटनालाई गोप्य राखेर अनुसन्धान अघि बढाइएको छ । झडपमा संलग्न दुवै समूहका केही व्यक्तिहरू पक्राउ परेका छन् । घटनाबारे थप विवरण भोलि (मंगलबार) मात्रै सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR