११ श्रावण २०८३,सोमबार

जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का ;

  • ३० माघ २०८१,बुधबार Updated
  • / 188 Read

जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का ;

काठमाडौँ माघ ३०। बुधबार जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर बिहान ११ बजेर ५६ मिनेट जाँदा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।  

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page