Flash News ::
पोखरीमा डुबेर बालिकाको मृत्यु : चन्द्रागिरि
Posted By -Rakesh Kumar Raut
- २ चैत्र २०८१,आईतवार Updated
- / 290 Read
काठमाडौं चैत ३ । चन्द्रागिरि नगरपालिकामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
नगरपालिकाको वडानम्बर ८ स्थित निर्माणाधीन पार्कमा बनेको पोखरीमा डुबेर सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर–४ घर भएर चन्द्रागिरि नगरपालिका–८ मा बस्ने थापा निर्माणाधीन पार्कमा बनेको पोखरीमा डुबेकी हुन् । बलम्बु स्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।
पोखरीमा डुबेको फेला परेपछि बालिकाका बुवा घनश्यामले तत्काल बलम्बुस्थित एपीएफ अस्पताल उपर्याएका थिए । बालिकाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR