११ श्रावण २०८३,सोमबार

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक :

  • १६ चैत्र २०८१,आईतवार Updated
  • / 310 Read

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक :

काठमाडौँ चैत १७ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सर्वदलीय बैठक बोलाएका छन् ।

नेताहरूका अनुसार साँझ ५ बजे सर्वदलीय बैठक बस्ने तयारी छ ।

सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी गराएका हुन् ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page