१२ श्रावण २०८३,मंगलवार

एमाले : तीनकुनेमा भेला भएर मोटरसाइकल र्‍याली निकाल्दै

  • १७ चैत्र २०८१,सोमबार Updated
  • / 302 Read

एमाले : तीनकुनेमा भेला भएर मोटरसाइकल र्‍याली निकाल्दै

काठमाडौँ चैत १८ । नेकपा एमालेले आज सोमबार देशभरका जिल्ला सदरमुकामसहित प्रमुख सहरहरूमा मोटरसाइकल र्‍याली निकाल्दै छ । गणतन्त्रका पक्षमा सचेतना फैलाउन मोटरसाइकल र्‍यालीको आयोजना गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

‘प्रतिगमनको दुष्प्रयासलाई नाकाम बनाऔँ । लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढता प्रकट गरौँ’, महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत सोमबार बिहानै आह्वान गरेका छन् ।

काठमाडौँ उपत्यकाको हकमा संयुक्त रूपमा मोटरसाइकल र्‍याली निकाल्ने एमालेले जनाएको छ । बेलुका चार बजे तीनकुनेमा जम्मा भएर र्‍याली निकाल्ने तयारी गरेको एमाले नेताहरूको भनाइ छ । 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page