११ श्रावण २०८३,सोमबार

प्रधानमन्त्री : सम्बोधन गर्ने मधेश प्रदेश सभामा २६ गते,

  • २१ चैत्र २०८१,शुक्रबार Updated
  • / 316 Read

प्रधानमन्त्री : सम्बोधन गर्ने मधेश प्रदेश सभामा २६ गते,

जनकपुरधाम चैत २२ । प्रधानमन्त्री केपी शर्मा ओली चैत २६ गते मधेश प्रदेश सभामा सम्बोधन गर्ने भएका छन् ।

२६ गते प्रधानमन्त्री ओलीले सदनमा सम्बोधन गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रका प्रदेश सांसद तथा पूर्वमन्त्री युवराज भट्टराईले जानकारी दिए ।

मधेश प्रदेश सभामा आज बिहान बसेको सर्वदलीय बैठकले २६ गते प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्नेबारे निर्णय गरेको हो ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page