११ श्रावण २०८३,सोमबार

अछामको आगलागीमा २७ घर नष्ट ;

  • २६ चैत्र २०८१,बुधबार Updated
  • / 189 Read

अछामको आगलागीमा २७ घर नष्ट ;

अछाम चैत २७ । अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २७ वटा घर जलेका छन् ।

मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा आगो बजारमा फैलिएको थियो ।

आगलागीबाट ७ करोडभन्दा बढीको धनमाल नष्ट भएको अनुमान गरिएको अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले बताए ।

जलेका २७ घरहरुमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page