१२ श्रावण २०८३,मंगलवार

मोरङ : एक व्यक्ति शंखमुलमा मृत फेला

  • २७ चैत्र २०८१,बिहीबार Updated
  • / 246 Read

मोरङ : एक व्यक्ति शंखमुलमा मृत फेला

काठमाडौं चैत २८ । काठमाडौं महानगरपालिका-३१ शंखमुलमा एक व्यक्ति मृत फेला परेका छन् ।

उनी शंखुमलमा डेरा गरी बस्दै आएका थिए । उनी आफ्नै डेरो कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृत फेला पर्नेमा मोरङको विराटनगर महानगरपालिका-३ घर भएका ४५ वर्षीय युवराज ढकाल छन् ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page