Flash News ::
मकवानपुर : गुडिरहेको कारमा आगलागी
Posted By -Rakesh Kumar Raut
- ४ बैशाख २०८२,बिहीबार Updated
- / 253 Read
मकवानपुर वैशाख ४ । कुलेखानी–भीमफेदी–काठमाडौँ सडक खण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ निबुवाटारमा गुडिरहेको गाडीमा आगलागी भएको छ ।
आगलागीबाट त्यसबाट गाडी पूर्ण रूपमा जलेको छ । सो घटनामा मानवीय क्षति भने हुन नपाएको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको भारतमा दर्ता भएको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवमापुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR