११ श्रावण २०८३,सोमबार

एक महिला मृत : पनौतीको पार्कमा बेन्चमै भेटिइन्

  • ४ बैशाख २०८२,बिहीबार Updated
  • / 232 Read

एक महिला मृत : पनौतीको पार्कमा बेन्चमै भेटिइन्

काठमाडौं वैशाख ४ ।  काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ मा एक महिला मृत भेटिएकी छिन् ।

बुधबार मृत भेटिएकी महिलाको शव सनाखत हुन सकेको छैन । पार्ककको बेन्चमाथि नै महिला मृत भेटिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धान अघि बढाएको छ ।

पनौतीस्थित पार्कको फलामको बेन्चमा अन्दाजी ३५/३६ वर्षीया महिला मृत भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page