१२ श्रावण २०८३,मंगलवार

१ जना महिला घाइते भालुको आक्रमणबाट

  • ८ बैशाख २०८२,सोमबार Updated
  • / 534 Read

१ जना महिला घाइते भालुको आक्रमणबाट

उदयपुर वैशाख ८ । उदयपुरमा जङ्गली भालुको आक्रमणमा परेर एक महिला घाइते भएकी छन् । सोमबार बिहान  कटारी नगरपालिका वडा नं. २ गराँस स्थित नारायणी सामुदायिक वनमा घाँस काट्न गएकी ४६ वर्षीय पञ्चमाया तामाङलाई भालुले आक्रमण गरेको थियो ।

घाइतेको कटारी अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page